बेनपाका जनप्रतिनिधि र कर्मचारीको अभिमुखीकरण कार्यक्रम सुरु

सन्तोष गौतम/विकल्प न्यूज गलेश्वर ४ फागुन । बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गलेश्वरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, १० वटा वडाका अध्यक्ष, कार्यपालीका सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी र वडा सचिवहरुको सहभागीता रहेको छ । स्थानीय तहको … Continue reading बेनपाका जनप्रतिनिधि र कर्मचारीको अभिमुखीकरण कार्यक्रम सुरु